स्पेनिस ला लिगामा रियल सोसिडाड शीर्ष स्थानमा

 मंसिर २९, २०७७ सोमबार ७:२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ ।

राति भएको खेलमा रियल सोसिडाड र इबरले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि सोसिडाडले एथ्लेटिको मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । सोसिडाडले पहिलो हाफमा अग्रता बनाएको थियो तर इबरले दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो ।

सोसिडाड र एथ्लेटिको मड्रिडको समान २६ अंक छ तर गोल अन्तरका आधारमा सोसिडाड शीर्ष स्थानमा छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया