नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २ लाख ५० हजार नाघ्याे

सक्रिय सङ्क्रमित ९८८१ जना

 मंसिर ३०, २०७७ मंगलबार १६:३८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या दुई लाख ५० हजार नाघेकाे छ । पछिल्लाे २४ घण्टामा थप नाै सय ३६ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या दुई लाख ५० हजार एक सय ८० पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

त्यस्तै, पछिल्लाे २४ घण्टामा एक हजार नाै सय ९६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या दुई लाख ३८ हजार पाँच सय ६९ पुगेकाे छ । 

गएको २४ घण्टामा सात हजार एक सय १७ जनाको पीसीआर परीक्षण भएको हाे । अहिले नेपालमा ९ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् भने चार सय ५७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएकाे छ । 

पछिल्लाे पटक कोरोना भाइरसको सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३० पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया