सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
सीपीएलमा कम रन दिएर विकेट लिने दोस्रो खेलाडी बनेका सन्दिपले जमाइका विरुद्ध चार ओभरमा २१ रन खर्चिएर दुई विकेट हात पार्न सफल भए । जमाइकाको पहिलो विकेटको साझेदारीलाई तोड्दै सन्दीपले किनर लुइसलाई ४९ रनमा आउट गरे ।
सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याकार्थेलाई आउट गरे ।