उदयपुर : चट्याङ लागेर धान राेपिरहेका दुई महिलाकाे ज्यान गयाे

 असार २९, २०७८ मंगलबार १९:४३:३२ | सुमित्रा कोइराला
unn.prixa.net

प्रतिकात्मक तस्बिर

उदयपुर – मङ्गलवार दिउँसो चट्याङ लागेर उदयपुरमा दुई महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा त्रियुगा नगरपालिका ४ बगहाकी ३९ वर्षीया ललिता सदा र त्रियुगा नगरपालिका ३ ठाडीकी ३० वर्षीया फूलकुमारी सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

खेतमा धान रोपिरहेका बेला चट्याङ लागेर घाइते भएका दुई महिलाको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गउको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया