सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
एसिया कप छनोट क्रिकेटमा सन्दीप लामिछाने ५ विकेट लिएका छन् । १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २७ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिएका हुन् ।
उनले एक छक्का र एक चौका पनि दिएका थिए । सन्दीपले हङकङका सर्वाधिक रन बनाउने अन्सुमान रथ सहित क्रिस्टेफोर जेम्स च्याप्टर, बाबर हायात, किन्चित साह र इसान खानलाई आउट गरेका हुन् ।
Basudev Regmi
Sept. 4, 2018, 5:23 p.m.के गर्ने एउटै संदिपले मात्र खेलेर नहुने रहेछ । खेल जित्नको लागि सबै (१०) सै जनाको प्रदर्शन उत्कृष्ठ नै चाहिदो रहेछ । व्याट्सम्यानहरुले अर्काको बलमा व्याट लग्योभने करेन्ट लाग्लाझै गरेर खेलेपछि, कसरी खेल जित्नु, लाखौ क्रिकेट प्रेमीलाई निरास बनाइदिएनी बहादुर खेलाडीहरुले ........