हत्याको आरोपमा एक युवक पक्राउ

 असोज १, २०७५ सोमबार ९:११:० | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – गएको शुक्रबार मृत भेटिएका तानसेन १ खल्धुकधारा,  पाल्पाका ३६ वर्षीय सुनिल क्षेत्रीको हत्याको आरोमा प्रहरीले स्थानीय २८ वर्षीय शेरबहादुर रेश्मीलाई पक्राउ गरेको छ ।

गएको भदौ ११ गतेदेखि हराएका क्षेत्रीको १९ दिन पछि गएको शुक्रबार घर नजिकैको झाडीमा फालिएको अवस्थामा शव भेटिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया