संखुवासभा १ (क) मा माओवादीका राजेन्द्र कार्की ३४ मतान्तरले विजयी

 मंसिर ८, २०७९ बिहिबार २२:२१:१६ | नवीन गुरुङ
unn.prixa.net

प्रदेश सभा सदस्यमा विजयी बनेपछि खुसी साट्दै कार्की । तस्बिर : नवीन गुरुङ/उज्यालो

संखुवासभा – संखुवासभाको प्रदेशसभा (क) मा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की विजयी हुनुभएको छ । उहाँ ३४ मतान्तरसहित विजयी हुनुभएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयअनुसार माओवादीका कार्कीले १३ हजार ४ सय ३३ र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भविश्वर गुरुङले १३ हजार ३ सय ९९ मत प्राप्त गर्नुभयो । 

 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया