इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काठमाडाैं - शुक्रबार काठमाडाैंमा ७ जना ट्याक्सीचालक कार्बाहीमा परेका छन् ।
मिटरमा जान नमान्ने, यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने र फ्लोरिसेन्ट ज्याकेट नलगाएको भन्दै उनीहरूलाई महानगरिय ट्राफिक प्रहरी महाशाखाले कार्बाही गरेको हो ।
ट्याक्सी चालकलाई जनही ३ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
शुक्रबार नै प्रहरीले ट्याक्सी चालकले मिटरमा जान नमाने ट्राफिक प्रहरीको फोन नम्बर १०३, ४२१९६४१ एवं हेलो सरकार कक्षको ४२ ११ ०८७ र ९८५११४५०४५ मा खबर गर्न अनुरोध गरेकाे थियाे ।
याे पनि पढ्नुहाेस्