समाचार
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित
मुगुको रारा ताल आसपासको हावासमेत प्रदूषित
विशेष
रिठ्ठे भीरका ऐना : ‘सम्झिँदै मन झसङ्ग हुन्छ’
रिठ्ठे भीर पुगेपछि एउटा अनौठो दृश्य देखिन्छ । सडकको भित्तामा किला ठोकेर झुन्ड्याइएका हजारौँ रहस्यमय ऐना र तिनै ऐनाको बीचमा भित्ता खोपेर बनाइएको सेतीदेवीकाे सानो मन्दिर, जसले याे बाटाे हिँड्ने जो कोहीलाई पनि झसङ्ग बनाउँछ ।
बैशाख २१, २०८१ शुक्रबारलोकप्रियताकै लागि विद्युतीय गाडीमा कम भन्सार लगाउनु गलत हो
सार्वजनिक यातायातमा विद्युतीय गाडीलाई प्रवर्द्धन गर्नुपर्छ । मिनी बस, माइक्रो बसलगायतका सार्वजनिक रूपमा चल्ने गाडी ल्याउनुपर्छ । एक जना मान्छे चढेर कुद्ने गाडीलाई कति प्रोत्साहन दिने ?
बैशाख १८, २०८१ मंगलबारसुहाङ नेम्वाङ : अधिवक्तादेखि सांसदसम्म
सालिन एवम् बौद्धिक नेताको छवि बनाउनुभएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रूपमा सुहाङले बुबाको विरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ ।
बैशाख १८, २०८१ मंगलबारनेपाली फेसबुकेलाई कतार पुगेका हात्तीको सन्देश
प्रिय नेपालीजन, हामी दुई हात्तीप्रति तपाईंले देखाएको माया र हाम्रो चिन्तामा व्यक्त गरिएका भावानले हाम्रो सुँड र दन्त दुवैको सान बढेको छ, हाम्रा चिम्सा र साना आँखाबाट भावनाको भेल बगेको छ । तर पीरको कुरा, यहाँ नेपालमा जस्तो फुर्सद छैन ।
बैशाख १६, २०८१ आइतबारसुस्ता क्षेत्र र गण्डक पीडा
तीनतिरबाट घेरेर नेपालबाट बग्ने पानीमाथि गरिएको एकतर्फी संरचना निर्माणबाट भारतले अत्यधिक लाभ लिएको त छर्लङ्गै छ, नेपालीमाथि यति धेरै अन्याय पनि गर्नु हुँदैनथ्यो भनेर भारतीय पक्षले कहिल्यै विचार नपुर्याएकोमा आमनेपालीको चित्त दुःखिरहेको पाइन्छ ।
बैशाख १४, २०८१ शुक्रबारआत्मनिर्भरको बाटोतर्फ मधेशी महिला, घरबाहिर निस्किएर उद्यमी बन्दै
आठ महिना अघिसम्म पनि रामपरी अरू महिला जस्तै घरभित्र सीमित हुनुहुन्थ्यो तर अहिले उहाँको दैनिकी फेरिएको छ । उहाँले अहिले व्यसायिक रूपमा लुगा धुने पाउडर अर्थात् 'सर्फ' बनाउँदै आउनुभएको छ ।
बैशाख १०, २०८१ सोमबार