नीरु सुचिकार

नीरु सुचिकार सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत नुवाकोट जिल्ला परियोजना संयोजक हुनुहुन्छ । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुईपक्षीय परियोजना हो ।