समाचार
पोर्चुगलमा कोभिड प्रभावित नेपालीलाई राहत वितरण
माघ १२, २०७७ सोमबारवैदेशिक रोजगार विभागले मनोमानी गरेको भन्दै म्यानपावर व्यवसायी आन्दोलित
माघ ११, २०७७ आइतबारमलेसियाबाट १७ जना नेपालीको शव नेपाल ल्याइयाे
माघ १०, २०७७ शनिबारमलेसियाबाट १७ नेपालीको शव ल्याइँदै
माघ ९, २०७७ शुक्रबारनेपाली श्रमिकले इजरायलका नागरिकसरह सेवा सुविधा पाउने
माघ ८, २०७७ बिहिबारनेपाल र इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
माघ ८, २०७७ बिहिबारदक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
माघ ७, २०७७ बुधबारयूएईको नेपाली दूतावासका ३ कर्मचारीमा कोरोना सङ्क्रमण, कन्सुलर सेवा बन्द
माघ ६, २०७७ मंगलबारविशेष

वैदेशिक रोजगारीमा जाँदा म्यानपावरलाई पैसा बुझाउनुअघि यी कुरामा ध्यान दिनुहोस्
माघ १४, २०७७ बुधबारमेरो कथा मेरो भोगाई
परदेशमा भए पनि निःशुल्क कोरोनाको खोप लगाउन पाएँ
माघ १४, २०७७ बुधबारघरदेशको राजनीतिक अन्योलले परदेशी नेपाली निराश
माघ ७, २०७७ बुधबार‘फलफूल टिप्ने जागिर भनेर अनकन्टार जङ्गलमा रबरको चोप निकाल्ने काममा लगायो’
पुस २३, २०७७ बिहिबाररेडियो कार्यक्रम

448 Desh Paradesh 2021-01-26
Jan. 26, 2021
447 Desh Paradesh 2021-01-19
Jan. 19, 2021
446 Desh Paradesh 2021-01-12
Jan. 12, 2021
445_Desh Paradesh 2021-01-05
Jan. 5, 2021सरकारले राम्रो काम गर्दा पनि हामी नागरिक सन्तुष्ट छैनौँ । किनकी एकथोक भनिन्छ, अर्कोथोक गरिन्छ ।
दिनभर लाइनमा बसेर कर तिरेर आएँ । अनलाइनबाट सबै खालका कर तिर्ने एप बनाए पो हामीलाई काम लाग्थ्यो । आफ्ना डकुमेन्ट हेर्नको लागि मात्रै नागरिक एप बनाएर कुन चा...
विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको लागि तयारी थाल्न अदालतले नै निर्देशन दिएको थियो । यो विषयमा निर्वाचन आयोगले के तयारी गरिरहेको होला ? विदेशमा रह...
कृष्णबहादुर चौधरी / मलेसिया
प्रश्नः म कम्पनीबाट भिसा क्यान्सिल गरेर घर जाने तयारीमा बसेको छु । अहिले काम पनि छैन, तलब पनि छैन । मलाई जतिसक्यो छिटो घर जान सहजीकरण गरिदिनु पर्यो ।
उत्तरः कृष्णबहादुर जी, मलेसियामा नेपाली दूतावास छ । त्यहाँ तपाईँले आफ्नो समस्या र घर फर्कनुपर्ने कारणसहित विवरण भर्नुहोस् । तपाईँलाई दूतावासले नै स्वदेश फिर्तीका लागि सहजीकरण गरिदिन्छ । मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । फेसबुकमा गएर नेपाली दूतावास इन मलेसिया सर्च गर्दा दूतावासको प्रोफाइल भेटिन्छ । त्यहाँ घर फर्कने फारमको लिंक उपलब्ध छ । साथै तपाईँले आफ्नो समस्या श्रम मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ...
एकवाल अन्सारी / कतार
प्रश्नः दूतावासले प्रकाशन गरेको सूचीमा घर फर्कने नाम आयो । तर घर फर्कने दिन भने आजका दिनसम्म आएन ।
कहिले दूतावासको फोन लाग्दैन । फोन लागेको बेलामा दूतावासले पालो आउँछ भन्ने गरेको छ । सरकारले उद्धारका लागि भनेर जहाज पठाउन थालेको पनि एक महिना भयो । तर पालो कहिले आउला त ?
उत्तरः अहिले कतारमा रहेको नेपाली दूतावासले आफ्ना नम्बरहरु परिवर्तन गरेको छ । तपाईँलाई मैले यहाँ दूतावासका नम्बरहरु पठाएको छु । https://ujyaaloonline.com/desh-paradesh/story/40023/2020/7/9/numbers-to-contact-nepal-embassy-in-qatar यो लिंक खोलेर नम्बर हेर्नुहोला । तपाईँको स्वदेश फिर्तीको प्रक्रिया चाडै पूरा होस् ।
रवि अधिकारी
प्रश्नः मेरो श्रम स्वीकृतिको म्याद सकिएको छ । अब मैले फेरी श्रम स्वीकृति लिनु पर्छ ?
उत्तरः तपाईँको श्रम सकिएको छ भने पुनः श्रम स्वीकृति लिन पर्छ । अहिले सरकारले पुनः श्रम स्वीकृति दिइरहेको छ । तपाईँलाई कम्पनीले बोलाइरहेको छ र तपाईँ जाने देशले प्रवेशमा अनुमति दिन्छ भने पुनः श्रम स्वीकृति काठमाण्डौमा रहेको ताहाचल कार्यालयसँगै अन्य प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ ।
काम लाग्ने संघ/संस्था
सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर) नेपाल
https://www.cmir.org.np/Shasta-11, Bhawana Marg, Buddhanagar-10, Kathmandu
+977-1-4785931
ओरेक नेपाल (महिला पुनर्स्थापना केन्द्र नेपाल)
http://www.worecnepal.orgBalkumari, Lalitpur
+977-01-5006271
प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी)
http://www.pncc.org.np/nep/अनामनगर , काठमाण्डाै
+९७७ - ०१ - ५७०६१०२, ५७०५३५४, ५७०५४०२
पिपुल फोरम (मानव अधिकारका लागि जनमञ्च)
http://www.peopleforum.org.np/Kalikasthan, Kathmandu
+977-1-4423973, 4787226, 016-923821