समाज
भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
बिस्कुटमा गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि विभागले आयात तथा बिक्री/वितरणमा तत्काल रोक लगाउँदै बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ ।
अर्थ
दशैँमा खसीबजार : किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै
यस वर्षको दशैँमा काठमाण्डाै उपत्यकामा खसीको मासु अघिल्लो वर्षको तुलनामा महँगो भएको छ ।
विश्व
इजिप्टले साउदी अरबलाई ‘आवश्यक’ सबै सहयोग उपलब्ध गराउने
इजिप्टका राष्ट्रपतिले साउदी अरबले अनुराेध गरेमा उसकाे रक्षा गर्न आफ्नाे देश तयार रहेकाे बताउनुभएकाे छ ।
समाज
दशैँ मनाउन काठमाण्डाै उपत्यकाबाट झन्डै ५ लाख यात्रु बाहिरिए
घटस्थापनादेखि हिजाे शनिवारसम्म सार्वजनिक गाडीमार्फत ४ लाख ९६ हजार ३२३ जना यात्रु बाहिरिएका हुन् ।
अर्थ
दशैँका सामान भित्र्याउन ३ दिनका लागि खुल्यो तातोपानी नाका
चीनले गएकाे भदौ १५ गतेदेखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्णरूपमा बन्द गरेको हो ।
शर्टस्
वेस्ट इन्डिजका अलराउन्डर रसेलले विराटनगर किङ्ग्सबाट एनपीएल खेल्ने
३८ वर्षीय रसेलले टी–२० क्रिकेटमा ६११ खेलमा ९ हजार ९३३ रन बनाउनुका साथै ५३९ विकेट लिएका छन् । आइतबार, कात्तिक १, २०८३