प्रदिप यादव

प्रतिनिधिसभा सदस्य
पर्सा-१

(विजयी)

जनता समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४७
प्राप्त मत
२२५३७
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
शिक्षा संकायमा स्नातक

जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्व वनमन्त्री प्रदिप यादवको जन्म ३०३२ सालको वैशाखमा वीरगंजमा भएको हो । सिद्धार्थ मावि वीरगंजबाट एसएलसीसम्मको अध्ययन सकेका यादवले ठाकुरराम बहुमुखी क्याम्पस विरगंजबाट शिक्षा संकायमा स्नातक तहको शिक्षा पूरा गर्नुभएको छ ।
यादव २०७४ सालको चुनावमा संघीय समाजवादी फोरमको तर्फबाट पर्सा क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको थियो ।