देव शंकर पौडेल

प्रतिनिधिसभा सदस्य
रामेछाप

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६२
प्राप्त मत
२९४
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेकपा एकीकृत समाजवादीका नेता देवशंकर पौडेल पूर्व सांसद पनि हुनुहुन्छ । एमाले विभाजन हुनुभन्दा पहिले उहाँ एमालेको केन्द्रिय सदस्य हुनुहुन्थ्यो । पार्टी विभाजनपछि उहाँ नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।