Ujyaalo Online

कोरोना क्याप्सुल (तेश्रो चरण)

फागुन २३ गतेदेखि पहिलो १० दिन ६५ बर्ष माथिका र बाँकि १० दिन ५५ देखि माथिका सबैलाई कोभिडको खोप निःशुल्क दिइदै छ। खोपको उपलब्धतासँगै हामीले पनि कोरोना क्याप्सुलको नयाँ शृँखला शुरु गरेकाछौँ। पहिले जस्तै कोरोना क्याप्सुल दिन बिराएर सुन्न सकिन्छ। 

140 _Corona Capsule_2021_12_08