Ujyaalo Online

श्रुति संवेग

Every Tuesday & Friday @ 9:15 PM

उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति संवेग हरेक मंगलवार र शुक्रवार राती सवा नौ बजेदेखि १० बजेसम्म अच्युत घिमिरेका साथमा प्रसारण हुन्छ । कथा, उपन्यास, निबन्ध, यात्रा संस्मरण जस्ता गद्य साहित्यलाई श्रृंखलावद्ध रुपमा वाचन गरिने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसंगै यससंग आबद्ध देशभरिका ११० वटा भन्दा बढी एफ एम हरुबाट एकैसाथ प्रसारण हुन्छ । श्रुति संवेगमा प्रसारण भएका पछिल्ला श्रृंखला डाउनलोडका लागि यहाँ उपलब्ध छन् ।

Shruti Sambeg (Subarna Lata - 2) 2020-06-09