उपचुनाव : अत्यावश्यक र पास पाएका गाडी निर्बाध चलाउन पाइने
बैशाख १४, २०८१ शुक्रबार
मंसिर - इलामको फाकफोकथुम गाउँपालिका-४, फुएतप्पामा पैदल हिँडिरहेका ८३ वर्षीय बिर्खबहादुर मङ्ग्रातीको मोटरसाइकलको ठक्करबाट ज्यान गएको छ ।
मे १ प १४३९ को मोटरसाइकलले फुएतप्पाबाट पाँचथरतिर जाने क्रममा मङ्ग्रातीलार्इ ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकोे छ ।
उपचारको लागि झापाको बिर्तामोडमा रहेकाे बी एण्ड सी अस्पतालमा लगिएको मङ्ग्रातीकाे मृत्यु भएको हो । मोटरसाइकल चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।