नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
दाङ – बिषालु च्याउ खादा एकै परिवारका तीन जना बिरामी भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका १ भमकेका होताराम भण्डारीको तीन जनाको परिवार च्याउ खाएका कारण बिरामी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिषालु च्याउ खादा भण्डारीकी श्रीमती खगी भडारी र छोरा टीकाराम भण्डारी बिरामी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
बिरामीहरुको राप्ती अञ्चल अस्पतालको प्राथमिक उपचारपछि थप उपचार गर्न नेपालगञ्ज रिफर गरिएको छ ।