सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
काठमाडाैं - पूर्व राज्यमन्त्री मुस्ताक आलमको निधन भएको छ ।
बाँसवारीमा रहेको गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा शुक्रबार उहाँको मृत्य भएकाे हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतासमेत रहेका आलमलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो ।
आलम गएको मंसिरमा भएको संघीय संसद्को निर्वाचनमा रौतहट २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।