दैलेखमा सर्पले टोकेर एक महिलाको मृत्यु

 साउन ७, २०७५ सोमबार ७:९:३३ | उज्यालो सहकर्मी

दैलेख –  आठबिस नगरपालिका वडा नं १ सात्तलामा सर्पको टोकाईबाट एक महिलाको ज्यान गएको छ । 

३४ वर्षीया देउरुपा थापालाई आइतबार साँझ घरमै सर्पले डसेको हो । सर्पको टोकाइबाट घाइते भएकी थापालाई सात्तला स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष पर्वसिंह  विकले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Dharma Raj kathayat

    July 23, 2018, 8:30 a.m.

    तेहा अस्पताल नै छैनन मान्छे त मरेकै छन

  •  0 Reply

तपाईको प्रतिक्रिया