नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
काठमाडाैं - सम्पत्ति शुद्धिकरण मुद्दामा कारागारमा रहेका गुण्डानाइके गणेश लामा दोषी ठहरिएका छन् ।
दोषी ठहरिएपछि एक वर्ष कैद सहित श्रोत नखुलेको १ करोड ४० लाख रुपैयाँ जफत गर्न पनि बिहीबार अदालतले आदेश दिएको छ ।
गएकाे फागुनमा गाैशालाबाट पेस्ताेलसहित पक्राउ परेका लामा हातहतियार तथा खरखजाना मुद्दामा कारागारमा थिए ।
अदालतका न्यायाधीशहरु रत्न बागचन्द तथा दारिकामान जोशी का साथै अध्यक्ष बाबुराम रेग्मीको इजलासले यस्तो फैसला सुनाएको हो ।