स्याङ्जा-२ मा कांग्रेसका धनराज एमालेकी अर्यालभन्दा ११ सय ३५ मतले अगाडि

 मंसिर १५, २०७९ बिहिबार १०:३०:५४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नुभएकाे छ । उहाँले नेकपा नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई  १ हजार १ सय ३५ मतले पछि पार्नु भएको छ । 

कांग्रेसका गुरुङले ४ हजार ५९०  मत पाउनु भएको छ भने एमालेकी अर्यालको  ३ हजार ४५५  मत रहेको छ । यस्तै, स्याङ्जा-२ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार २१ मत पाउनु भएकाे छ । 

स्याङ्जा-२ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ गणना भइसकेको छ भने अहिले भीरकोटकै ९ नम्बर वडाको मत गणना भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया