खेम प्रसाद लोहनी

प्रतिनिधिसभा सदस्य
धादिङ-२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६३
प्राप्त मत
२४१९०
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेकपा एमालेका नेता खेमप्रसाद लोहनीको जन्म २०१६ भदौ १३ गते धादिङको ज्वालामुखी गाउँपालिका – ७ मा भएको हो । लोहनी एमालेको केन्द्रीय सदस्य तथा धादिङको पार्टी इन्चार्ज पनि हुनुहुन्छ ।


ज्वालामुखी गाउँपालिका – ७ मा बस्ने लोहनीले २०४५ मा नेकपा एमालेको सदस्यता पाउनुभएको हो । २०४३ सालको चुनावमा जनपक्षीयको तर्फबाट उपसभापति उम्मेदवार बनेका लोहनी २०५४ देखि ०५९ सालसम्म जिल्ला विकास समितिको सभापति हुनुभयो ।


लोहनी २०७४ सालको संसदीय चुनावमा धादिङ क्षेत्र नम्बर २ बाट विजयी हुनु भएको थियो ।