तोसीमा कार्की

प्रतिनिधिसभा सदस्य
ललितपुर-३

(विजयी)

राष्ट्रिय स्वतन्त्र पार्टी

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
३३
प्राप्त मत
३११३६
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

डाक्टर तोसिमा कार्की पेसाले एक जनरल सर्जन हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार उठ्नुभएकी कार्की ‘स्वस्थ नेपाली सुखी नेपाली’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिनुभएको छ । ललितपुरकी कार्कीले पाटन स्वास्थ्य प्रतिष्ठान र किस्ट कलेजमा जनरल सर्जनको रुपमा काम गरिसक्नुभएको छ । उहाँ नेपाली डाक्टरहरुको समाज (डीओएसएन)को पूर्व महासचिव पनि हुनुहुन्छ ।