श्रीमान् यूएईमा बितेपछि आफ्नै परिवार पराई भयो
माघ २९, २०७९ आइतबार
ढोरपाटन नगरपालिकामा गाईवस्तु र भेडाबाख्रा रेखदेखका लागि भोटे कुकुर पाल्ने चलन छ । आफ्नो घरमा यस्तो कुकुर नहुनेले अरुसँग कि पैसा तिरेर किन्छन् कि भेडा बाख्रासँग साटासाट गर्छन् । भोटे कुकुर र भेडा बाख्रा साट्ने यो चलन निकै पुरानो हो ।