प्रदेश नम्बर ७ मा आइतबार सार्वजनिक बिदा

 भदौ ९, २०७५ शनिबार २०:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – प्रदेश नम्बर ७ सरकारले आइतबार सार्वजनीक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार प्रदेश ७ ले सूचना टाँस गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जनैपूर्णिमा तथा रक्षाबन्दनको अवसरमा प्रदेश मातहतका सरकारी कार्यालयहरु तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश ७ कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ  ।

मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर ७ को महत्वपूर्ण पर्व जनैपूर्णिमा तथा रक्षाबन्दनका दिन बिदा दिने निर्णय गरेको हो । 
 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • न्युतन जोशी

    Aug. 25, 2018, 8:39 p.m.

    अनि प्रदेश नम्बर ३ को बाहुन हरु लाइ चाही भोली जनै फेर्न नपर्ने????

  •  0 Reply

तपाईको प्रतिक्रिया