२० घण्टापछि खुल्याे रिडी–रुद्रवेणी सडक
असोज ११, २०८० बिहिबार
मकवानपुर र चितवनमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सञ्चालित वित्तीय साक्षरता कक्षामा सहभागी भएर महिलाहरू आत्मनिर्भर भएका छन् । कक्षामा सिकेको ज्ञान र सीपलाई प्रयोग गरी आफैँले आयआर्जन गरी वैदेशिक रोजगारीमा रहेका श्रीमानलाईसमेत स्वदेश बोलाएका छन् ।