बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
महोत्तरी – औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी अपहरणमा परेकी छिन् । सन्तोषको ८ महिने छोरी सोनाली चौधरी आइतबार साँझ अपहरणमा परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार सन्तोष आफ्नै पसलमा बच्चालाई खेलाइरहेको समयमा एक अपरिचित व्यक्तिले बच्चालाई अपहरण गरी लगेको जनाएको छ ।
घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र रुपमा भैरहेको प्रहरी सहायक निरीक्षक मेघराज चौरासियाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।