बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
अर्घाखाँची – १६ वर्षीया किशोरीलाई भारतमा लगि बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
अनुसन्धानको क्रममा किशोरीलाई ललाइफकाई दार्जीलिङ पुर्याएको देखिएपछि तीन जनालाई प्रकाउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक खिमबहादुर घमले बताउनुभयो ।
किशोरी बेचेको आरोपमा पाणिनी गाउँपालिका वार्ड नं. ४ बस्ने एलिसा घिमिरे, सितगंगा नगरपालिका वार्ड नं. ३ खसर्का बस्ने प्रकाश पौडेल र नवराज पौडेल पक्राउ परेका हुन् ।
तीनै जनालाई अर्घाखाँची जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।