अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – जग्गा बिक्रीको लागि बैना रकम लिएर नामसारी नगरि ठगी गर्ने एक जना काठमाण्डौबाट पक्राउ परेका छन् ।
आठ जनाबाट बैनाबापत एक करोड ६६ लाख ५० हजार रुपैयाँ रकम लिएर जग्गा नामसारी नगरिदिने सङ्खुवासभाको धर्मदेवी नगरपालिका घर भएका दुर्गाबहादुर भण्डारीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो ।
भण्डारीले जग्गा खरिद गरिदिन्छु भन्दै पैसा लिइ जग्गाकाे बैना गर्ने तर जग्गा नामसरी नगरि चेकबाट पैसा फिर्ता लिनु भनेर खातामा पैसा नभएको चेक दिइ ठगी गर्दै आइरहेको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले काठमाण्डौको थलीबाट पक्राउ गरेको हो । उनले ठगी गरेको भनेर उजुरी पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।