अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौबाट पोखराका लागि उडेको गुण एअरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको छ । गडबडीपछि जहाज पुनः काठमाण्डौ फर्काइएको छ ।
आज बिहान १० बजेतिर उडेको जहाजको ढोका लक गर्ने ठाउँमा समस्या देखिएपछि फेरि काठमाण्डौमा नै फर्काइएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो ।
काठमाण्डौबाट उडेको ५ मिनेटमै जहाजको ढोका खुलेपछि फेरि काठमाण्डौ नै फर्काइएको हो ।
प्रवक्ता कर्णका अनुसार अहिले प्राविधिकले जहाजको प्राविधिक समस्या जाँच गरिरहेका छन् । जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य थिए । यात्रुलाई अर्को हवाई जहाजबाट पोखरा पठाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।