शेयर बजार ६९ अङ्कले बढेर २७ सय विन्दुमाथि, झन्डै १३ अर्ब रुपै...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – भक्तपुरको सूर्यविनायकमा बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी महिलाको ज्यान गएको छ ।
बनेपाबाट काठमाण्डौका लागि छुटेको बा ५ ख ३० २० नम्बरको बसले सूर्यविनायकको बाँसघारीमा बा ७० प ९१ ३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछिल्लो सिटमा बसेकी दोलखाको गौरीशंकर गाउँपालिका घर भई नलिञ्चोक बस्ने ४० वर्षकी गंगा बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।
बस चालक काभ्रेको बनेपाका रवीन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।