सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको एक लाख ७४ हजार पाँच सय...
चैत १, २०८१ शुक्रबार
काठमाडौं – अमेरिकी डलरको भाउ बुधबार ३८ पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ ६१ पैसा तोकेको हो । मंगलबार अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ २३ पैसा थियो ।
यस्तै एक अमेरिकी डलरको खरिद दर भने १ सय १६ रुपैयाँ १ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्ला दिनमा डलरको भाउ निरन्तर बढिरहेको छ ।
नेपालमा भारतीय मुद्राको स्थिर विनिमय दर रेहेको र अहिले भारतीय मुद्रा अवमुल्यन भएकाले नेपालमा पनि डलरको भाउ बढेको हो । डलर बढ्दा विदेशबाट पैसा पठाउनेलाई, पर्यटन क्षेत्र र निर्यात क्षेत्रमा फाइदा पुग्ने छ र नेपालको निर्यात थोरै र आयात धेरै भएकाले डलरको भाउ बढ्दा नेपालमा विदेशी सामानको भाउ पनि बढ्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।