ललितपुर महानगर : व्यञ्जनकारभन्दा महर्जन ३ सय ७० मतले अगाडि

 जेठ १, २०७९ आइतबार ७:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चिरीबाबु महर्जन प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा ३ सय ७० मतले अगाडि हुनुहुन्छ।

पछिल्लो मत परिणाम अनुसार महर्जनले सात सय ६ मत पाउनु भएको छ भने व्यञ्जनकारले ३ सय ३६ मत पाउनु भएको छ । 


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया