लमजुङ : आयाेजना र ढुङ्गे धाराकाे पानीमा 'इकोली' भेटियाे, प...
असार १७, २०७९ शुक्रबार
काठमाण्डाै - बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता बनाएको छ।
पछिल्लो मत परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवार विनोद साहले एक हजार दुई सय ९५ मत ल्याउनु भएको छ। उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजेश राय यादवले सात सय १७ मत ल्याउनु भएको छ।
यस्तै उपमेयरमा एमालेका रौशन प्रविन एक हजार १८ मतसहित अगाडि हुनुहुन्छ । जसपाका प्रमोद गुप्ताले सात सय ४० मत ल्याउनु भएको छ।