चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका चिरीबाबु महर्जनले प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारकाे भन्दा दाेब्बर भन्दा बढी मत ल्याउनुभएकाे छ ।
मतगणना चलिरहँदा ६ बजेसम्म महर्जनले एक हजार दुई सय १३ मत ल्याउँदा प्रतिद्वन्द्वी व्यञ्जनकारले पाँच सय ४२ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै उपमेयरमा भने गठबन्धनभन्दा एमाले अगाडि छ । गठबन्धनबाट उपमेयरमा माओवादीका बाबुराज बज्राचार्यले तीन सय ६ मत ल्याइरहँदा एमालेका मञ्जली शाक्यकाे ६ सय १८ मत प्राप्त गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।