केशव स्थापित भन्दा बालेन साह १ हजार ७३१ मतले अगाडि

 जेठ १, २०७९ आइतबार २०:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा साढे ७ बजेसम्म ९ हजार ४ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहकाे अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापित भन्दा बालेन १ हजार ७ सय ३१ मतले अगाडि हुनुहुन्छ ।

स्वतन्त्र उम्मेदवार साहले ३ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने एक हजार ९ सय ४ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ सय ९८ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका मदनदास श्रेष्ठले ३ सय ५४ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३ सय ५१ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता बनाइ रहनुभएकाे छ । उहाँले ३ हजार ६ सय ९८ मत प्राप्त गर्नुभएकाे छ । यस्तै, गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठकाे पक्षमा एक हजार ७५ मत खसेका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया