पहिलाे हाफमा नेपाल र लाओस १–१ गाेलकाे बराबरीमा

 चैत १७, २०७९ शुक्रबार १८:२९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री थ्री नेसन्स कपकाे फाइनलकाे पहिलाे हाफमा नेपाल र लाओसले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भइरहेकाे खेलकाे पहिलाे हाफ सकिँदा नेपाल र लाओसले १–१ गाेलकाे बराबरी खेलेका हुन् । खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । खेलकाे २४ अ‍ौँ मिनेटमा आयुष घलानलले गाेल गर्दै नेपाललाई १–१ गाेलकाे बराबरीमा ल्याए ।

दाेस्राे हाफकाे खेल केहीबेरमा सुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया