शुक्रबारको मुख्य खबर : सङ्क्रमित १०२ मध्ये ३० जना निको, मलेसियाबाट घर फर्कन २६ सयको आवेदन

 बैशाख २६, २०७७ शुक्रबार २०:७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

शुक्रबार दिनभरका मुख्य खबर :

अहिलेसम्म ३० जना कोरोना सङ्क्रमित उपचारपछि निको : मन्त्रालय

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण देखिएका पाँचै जना निको भएर घर फर्के

नेपालगन्जमा १६ वर्षका एक किशोरलाई कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या १ सय २ पुग्यो

अहिलेसम्म पीसीआर प्रविधिबाट १५ हजार ४ सय ९२ परीक्षण सम्पन्न : मन्त्रालय

विराटनगरका मुस्लिम अगुवाले भने - शुक्रिया ! चिकित्सक टोली, शुक्रिया !

मलेसियामा २० नेपालीमा कोरोना सङ्क्रमण, घर फर्कन २६ सयको आवेदन

विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : श्रम मन्त्री यादव

२ सय २४ सांसदसहित ४ सय ४० जनाको रिपोर्ट नेगेटिभ

सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसक्यो : कांग्रेस

‘लकडाउन’मा आजदेखि सञ्चालन गर्न पाइने र नपाइने क्षेत्रहरु

खुले सरकारी कार्यालय, यी हुन् अत्यावश्यकीय सेवा

लकडाउनले छेकेन कल्पनाको अचार व्यवसायलाई

मंगलबादेखि २ घन्टा खुल्ने भयो शेयर बजार, मेरो शेयरको खाता खोल्दा पैसा नलाग्ने

भारतमा रेलको ठक्करबाट १६ जना मजदूरको ज्यान गयो

पाकिस्तानले शनिबारदेखि 'लकडाउन' खुकुलो बनाउने

अन्तिम अपडेट: जेठ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया