नेपालगन्जमा १६ वर्षका एक किशोरलाई कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या १ सय २ पुग्यो

 बैशाख २६, २०७७ शुक्रबार १७:३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालगन्जमा १६ वर्षका एक किशोरमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयले आज प्रेस बिफ्रिङमा थप एक जनालाई कोरोनाको सङ्क्रमण भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १०२ पुगेको छ । सङ्क्रमित हुनेमा ७४ जना पुरुष  रहेका छन् भने २८ जना महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ 


 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया