चितवनमा चट्याङले लागेर तीनजना घाइते

 चैत १३, २०८० मंगलबार १८:२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङमा सोमबहादुर चेपाङको घरमा गएराति परेको चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती सानुमाया चेपाङ, छोरी मनिषा र छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । चट्याङबाट एक कोठे कच्ची घर पनि जलेर नष्ट भएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया