अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
प्रश्न: रोजगार सेवा केन्द्र र आप्रवासन स्रोत केन्द्रमा के भिन्नता छ ?
उत्तर: श्रम स्वीकृति लिने कुरामा अथवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रवाह हुने आन्तरिक र बाह्य रोजगारीमा सहजीकरणको जिम्मेवारी रोजगार सेवा केन्द्रको हो । आप्रवासी स्रोत केन्द्र भनेको यसबाहेकको अन्य जानकारी उपलब्ध गराउने जस्तै, बैदेशिक रोजगारीमा जाँदा ध्यान पुर्याउनुपर्ने कुरा, विदेशबाट देशमा भित्रिने पैसाको व्यवस्थापन कसरी गर्ने, वित्तीय साक्षरताका तरिकाहरु, मनोपरामर्श सेवा, उहाँहरुको सीपलाई व्यवस्थित र परिमार्जित गर्ने विषयहरुबारे जानकारी दिने र यी सबै विषयका लागि वातावरणको व्यवस्थापन गरिदिने जस्ता जनचेतनामुलक कामहरु आप्रवासी स्रोत केन्द्रले गर्ने गर्छ ।