‘कलाकारले धनराज राम्रो छ भनिदिएकै भरमा चुनाव जितेँ’
असोज ११, २०८० बिहिबार
बिना सीप वैदेशिक रोजगारीमा जाँदा भनेजस्तो काम र कमाइ नपाएको गुनासोहरू बढ्दो छ । तर सीप सिकेर दक्ष श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जानेले राम्रो काम र कमाइ गरिरहेका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई विभिन्न निकायले विभिन्न विषयमा बेला बेलामा निःशुल्क सीप तालिम दिइरहेका हुन्छन् । आफैँले पैसा तिरेर पनि आफूले चाहेको सीप आफ्नो उपयुक्त समयमा सिक्न सकिन्छ ।