प्रश्न: श्रमाधान रोजगार मेलाले रोजगारीको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन कत्तिको मद्दत गर्छ ?


 

उत्तर: यसलाई दुईवटा पक्षबाट हेर्नुपर्छ । पहिलो वैदेशिक रोजगारीमा रहेकालाई सहि सूचना दिने । दोस्रो, आन्तरिक रोजगारीलाई स्थानिय तहबाटै छलफल र कार्यान्यवनको पाटो बनाउने जसकारण वैदेशिक रोजगारी तिर युवाको परनिर्भरता घघाउन सकियो । यो काम हामीले गर्यौं भने वैदेशिक रोजगारी सुरक्षित र मर्यादित बन्छ । साथै, यसले रोजगारीको हकमा समाज परिमार्जन गर्नमा पनि मद्दत गर्छ ।