ऋषिकेश पोखरेल

प्रतिनिधिसभा सदस्य
मोरङ-२

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५४
प्राप्त मत
३३१४८
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

अखिलको राजनीतिबाट मूलधारको राजनीतिमा आउनुभएका ऋषिकेश पोखरेल २०७० सालको दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विद्यार्थी राजनीतिका बेला २०५२ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापति जित्नुभएका उहाँ तत्कालीन एमालेबाट संविधासभा सदस्य समेत रहिसक्नुभएको छ । तर २०७४ सालको प्रतिनिधिसभा सदस्यमा भने उहाँ पराजित हुनुभयो । रतुवामाई नगरपालिका – ५ उल्लुघुटुका स्थायी बासिन्दा पोखरेल मोरङ २ नम्बर क्षेत्रमा लोकप्रीय नेतामा रुपमा परिचित हुनुहुन्छ ।