‘नेताका कमीले, ढाई बिघा जिमिन बगाइदियो...’
असार २०, २०७९ सोमबार
लामो रुटको गाडीमा दुईजना ड्राईभर राख्ने भनिएपनि त्यो कार्यान्वयन भएको छैन । ठूलो दुर्घटना भएर धेरै जनाको ज्यान गएपछि केहीदिन कुरा उठ्छ तर कार्यान्वयन शून्य ।
बेलायतका सांसदहरूले नेपालीहरूको स्वास्थ्यमा चासो र चिन्ता लिनुभएको समाचार सुनेर र पढेर हर्षले मन खुसी भयो । नागरिकको हरेक सुखदुःखमा चासो राखेर काम गर्ने प्रेरणा हाम्रो देशको सांसदहरुलाई पनि मिलोस् ।
थप पढ्नुहोस्महिलाहरुलाई पैसाको लोभ देखाएर ललाई फकाई, घुमाई फिराई विदेशी भूमिमा पुर्याउने काम दलालले गरेको सुनिन्छ । यस्ता मानव तस्करलाई सरकारले खोजीखोजी कारबाही गरोस् ।
थप पढ्नुहोस्बाघ सडकमा आएको कि सडक बाघको घरमा गएको ? निकुञ्जको बीचमा सडक भएपछि बाघ कता जानु त ?
थप पढ्नुहोस्सरकारले राम्रो काम गर्दा पनि हामी नागरिक सन्तुष्ट छैनौँ । किनकी एकथोक भनिन्छ, अर्कोथोक गरिन्छ ।
थप पढ्नुहोस्असार २०, २०७९ सोमबार
असार २०, २०७९ सोमबार
असार २०, २०७९ सोमबार
असार २०, २०७९ सोमबार
असार २०, २०७९ सोमबार
असार २०, २०७९ सोमबार
असार २०, २०७९ सोमबार
असार २०, २०७९ सोमबार
असार २०, २०७९ सोमबार
असार १९, २०७९ आइतबार
असार १९, २०७९ आइतबार
असार १९, २०७९ आइतबार
असार १९, २०७९ आइतबार
असार १९, २०७९ आइतबार