निर्दोषी

नेपालका अधिकाशं सरकारी कार्यलयमा कर्मचारीहरू समयमा नै अफिस आउदैनन् । तर सेवा ग्राही अलिकति ढिलो पुग्दा नागरिकको काम उनीहरूले गर्दैनन । यो विषयमा हेल्लो सरकार को ध्यान जावोस ।।