जुम्लाकाे गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट, दुई दर्जन चौ...
माघ १४, २०७७ बुधबार
चुनाव अघि नेताहरुले हामीलाई दुई तिहाई बहुमतले विजयी गराउनुस, स्थायी सरकार बनेपछि ५ बर्षमा देशले मुहार फेर्नेछ भन्थे । तर अहिले नेताहरुको कार्यशैलीले देखाइरहेको छ, नागरिकको जीवनस्तर सुधार गर्छौ भन्नु त केवल चुनाव जित्न कै लागि अपनाइने हतकन्डा मात्र हो । हैन भने सरकार बनेको ६ महिनासम्म पनि विकासको गति शुन्यबाट माथी किन उक्लन सकेन ?