गुल्मीमा आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ

 बैशाख १०, २०८१ सोमबार १८:२२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गुल्मी – गुल्मीमा आफ्नै घरमा आगो लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिनुभयो ।

परियारले अत्यधिक मात्रमा जाँड–रक्सी आएर गए राति आफू बस्ने घरमा आगो लगाएका थिए । आगलागीबाट घरभित्र रहेको अन्नपात एवम् लत्ताकपडा जल्नुका साथै घरसमेत नष्ट भएको छ ।

घरमा आगो लागेपछि अलपत्र अवस्थामा रहनुभएकी रेखबहादुरकी श्रीमतीलाई जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राहत रकम उपलब्ध गराएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया