दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदै

 जेठ १३, २०८१ आइतबार १५:१०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदैछ । खेल राति पौने १ बजे वेस्ट इन्डिजको किंग्स्टनमा शुरु हुनेछ ।

तीन खेलको शृङ्खला वेस्ट इन्डिजले यसअघि नै जितिसकेको छ । दक्षिण अफ्रिका आज सान्त्वना जितको खोजीमा छ । वेस्ट इन्डिज जितेमा भने शृङखला क्लिन स्वीप गर्नेछ । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया